समाचार

इक्यानले आफ्ना सम्पूर्ण सदस्य तथा कर्मचारीको गर्‍यो कोरोना बीमा

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)ले सबै सदस्य र कर्मचारीको कोरोना बीमा गरेको छ । अध्यक्ष प्रकाश पाण्डेले ४६३ सदस्य र ९ जना कर्मचारीको बीमा गरेको जानकारी दिए । पाण्डेका अनुसार...

ताजा समाचार