समाचार

नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ५१ पुग्यो

काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट नेपालमा थप दुई जनाको मृत्यु भएको छ । ६८ वर्षीय पुरुषको कोरोना विशेष गण्डक अस्पताल र ७१ वर्षीय पुरुषको नेशनल मेडिकल कलेजमा मृत्यु भएको हो...