समाचार

अध्यादेश फिर्ता गरेर मन्त्रिपरिषद् विस्तारमा पहल गर्ने माओवादी केन्द्रको निर्णय

काठमाडौं । नेकपा (माओवादी केन्द्र)को स्थायी कमिटी बैठकले  अध्यादेश फिर्ता लिएर सरकारलाई शीघ्र पूर्णता दिने विषयमा पहल गर्ने निर्णय गरेको छ ।  बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अध्यादेश खारेज गर्ने...