समाचार

राजीनामा दिने तयारीमा कर्णलीका मुख्यमन्त्री, कांग्रेसका जीवनबहादुर शाही मुख्यमन्त्री बन्दै

काठमाडौं । कर्णली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले राजीनामा दिने भएका छन् । नेपाली कांग्रेस कर्णाली प्रदेश संसदीय दलका नेता जीवनबहादुर शाही मुख्यमन्त्री उपहार पाउने भएका छन् । पूर्वसम्झौता अनुसार...