समाचार

कोरोनाले छेकेन राहदानी बनाउन, बिहानै झिसमिसेदेखि नै राहदानी बनाउन लाममा बस्नेको ताँती

पछिल्लो समय राहदानी बनाउनेको भीड बढेको छ । परराष्ट्र मन्त्रालयअन्तर्गत रहेको राहदानी विभागमा केही समययता राहदानी बनाउनेको लर्को नै देखिन्छ । बिहानै झिसमिसेदेखि नै राहदानी बनाउन लाममा बस्नेको ताँती लाग्ने...