समाचार

जसपाको मन्त्री छान्न तीन नेतालाई जिम्मा

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)ले सरकारमा जोन मन्त्री छान्ने जिम्मा पार्टीका शीर्ष तीन नेतालाई दिएको छ । पार्टीको आज बसेको कार्यकारिणी समितिको बैठकले मन्त्री छान्ने जिम्मा अध्यक्ष उपेन्द्र यादव,...