समाचार

आज दशैंको पाँचौं दिन: स्कन्दमाताको विशेष पूजा गरिँदै

काठमाडौं । नेपालीहरुको महान चाड दशैंको आज पाँचौं दिन स्कन्दमाताको विशेष पूजा गरिँदै छ। सूर्यमण्डलकी आधिष्ठात्री देवी भएका कारण स्कन्दमाताको पूजा गर्ने भक्तजन अलौकिक तेज र कान्तिले सु–सम्पन्न हुने धार्मिक...