राजनीति

नेकपा प्रवक्ता श्रेष्ठको अपिल, ‘पार्टीलाई फुटबाट जोगाऔँ, निजी स्वार्थ त्यागौँ’

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा पछिल्लो समय विवाद उत्कर्षमा छ । पार्टीका गुटगत भेला जारी छन् । प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीचको विवाद जारी रहदा...