राजनीति

कांग्रेसद्धारा बैठक पछि अध्यादेश तत्काल फिर्ता लिन माग

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको केन्द्रीय पदाधिकारी बैठक सम्पन्न भएको छ । पार्टी सभापति शेरबहादुर देउवाको बुढानिलकण्ठस्थित् निवासमा बसेको पदाधिकारी बैठकले सरकारले दल विभाजनसम्बन्धी र संवैधानिक परिषको कामकारबाहीसम्बन्धी...