राजनीति

आन्तरिक विवादमा गृहकार्य गर्ने जिम्मा पार्टी नेतृत्वलाई, स्थायी समितिबारे २० गतेको बैठकले निर्णय गर्ने

काठमाडौँः नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी सचिवालय बैठकले आन्तरिक विवादमा अनौपचारिक गृहकार्य गर्न पार्टी नेतृत्वलाई समय दिने निर्णय गरेको छ। बुधबारको बैठकमा समसामयिक विवादबारे छलफल भएको छ। यस्तै स्थायी...