रेडियो नेपालले अनलाइनबाट पनि हटायो बाबुराम भट्टराईको अन्तर्वार्ता, यस्तो छ कारण

रेडियो नेपालले अनलाइनबाट पनि हटायो बाबुराम भट्टराईको अन्तर्वार्ता, यस्तो छ कारण

काठमाडौँः प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अमर्यादित रुपमा टिप्पणी गरेको भन्दै रेडियो नेपालले पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईको अन्तर्वार्ता हटाएको छ । समाचार महाशाखा प्रमुख समेत रहेका नवराज लम्सालले लिएको अन्तर्वार्ता दबाबपछि हटाइएको हो ।

सोमबार बिहान साढे ६ बजेको अन्तरसम्वाद कार्यक्रममा भट्टराईको अन्तर्वार्ता प्रसारण भएको थियो। उक्त कार्यक्रम प्रत्यक्ष प्रसारण हुने गर्छ ।

रेडियो नेपालले सम्पादन नभएको कार्यक्रमका कारण परेको असरप्रति क्षमता समेत मागेको छ।

यस्तो छ विज्ञप्ति