मन्त्रीपरिषद बैठक जारी, संसद अधिवेदन बाेलाउने विषयमा छलफल हुँदै

काठमाडाैं । संघीय संसदकाे बजेट अधिवेशन बाेलाउने सन्दर्भमा मन्त्रीपरिषद बैठक बसिरहेकाे छ ।

प्रधानमन्त्रीकाे सरकारी निवास बालुवाटारमा जारी बैठकमा संघीय संसदकाे बजेट अधिवेशन आह्वानका लागि राष्ट्रपतिलाई सिफारिस गर्ने विषयमा छलफल भइरहेकाे बताइएकाे छ ।

सम्भवतः सरकारकाे सिफारिसमा राष्ट्रपति विद्यादेवि भण्डारीले आजै संसद अधिवेशन आह्वान गर्नेछिन् ।

जेठ १५ भित्र बजेट ल्याउनु पर्ने संवैधानिक व्यवस्था छ भने त्याे भन्दा अघि नीति तथा कार्यक्रम ल्याउनु पर्ने हुन्छ ।