विप्लव समूहका नेता अनिल शर्मा ‘विरही’ पक्राउ

विप्लव समूहका नेता अनिल शर्मा ‘विरही’ पक्राउ

चितवन । प्रतिवन्धित नेत्र विक्रम चन्द विप्लव समूहका नेता अनिल शर्मा ‘विरही’ पक्राउ परेका छन् ।

प्रहरीले उनलाई केही वेर अघि चितवनकाे पुरानो मेडिकल कलेजबाट पक्राउ गरेकाे हाे ।

सिँडिबाट लडेपछिअस्पताल पुर्याइएका उनलाई प्रहरीले त्यहिँबाट नियन्त्रणमा लिएको बताइएकाे छ ।