राजनीति

विप्लवका रौतहट जिल्ला सेक्रेटरी दुई जना पक्राउ

रौतहट : नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टीको रौतहट जिल्ला सेक्रेटरीसहित दुईजना पक्राउ परेका छन्। इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुर रौतहटले मंगलबार बिहान उनीहरुलाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा...

  • मेयरले थपेनन् सम्झौता, १२ कर्मचारीको जागिर गयो

    इटहरी : इटहरी उपमहानगरपालिकामा कार्यरत १२ कर्मचारीको जागिर गएको छ। मेयर द्वारिकलाल चौधरीको एकल निर्णयमा उनीहरूको करार सम्झौता नवीकरण नगरिने भएपछि कर्मचारी निकालिएका हुन्। अधिकांश...

  • चौधौँ महाधिवेशनको तीब्र तयारी गर्दै काँग्रेस

    काठमाण्डौ : नेपाली काँग्रेसले पार्टीको १४औँ केन्द्रीय महाधिवेशनको मिति तय गर्दै त्यसको तयारीलाई तीव्र बनाएको छ । काँग्रेसले केन्द्रीय महाधिवेशन विसं २०७७ फागुन ७ देखि...

  • मेरो विरुद्ध भइरहेको विरोधलाई मैले स्वभाविक लिन्छु : सभामुख सापकोटा

    काठमाण्डौ : सभामुख अग्निप्रसाद सापकोटाले आफ्नो विरुद्ध भइरहेको विरोध प्रदर्शनलाई स्वभाविक रुपमा लिएको बताएका छन्। सपथग्रहणपछि पत्रकारहरुसँगको कुराकानीमा सभामुख सापकोटाले आफ्ना विरुद्ध सडकमा भइरहेको प्रदर्शनलाई...

  • सानेपामा नेविसंघको नेताबीच झडप

    काठमाडौं : नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा नेपाल विद्यार्थी संघका नेताहरूबीच झडप भएको छ। विधान कार्यान्वयन गर्नुपर्छ भन्ने र नेताहरूले गरेको भागबण्डामा सहमत रहेको पक्षबीच...

  • सहमतिमै टुंगियो मिडिया काउन्सिल विधेयक

    काठमाडौं : राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिले सहमतिमै मिडिया काउन्सिल विधेयक टुंग्याएको छ। सोमबार बसेको बैठकले विधेयकमा रहेको जरिमाना, क्षतिपूर्ति र सजायको व्यवस्था हटाउन निर्णय गर्दै...

  • सापकोटाको शपथको विरोधमा उत्रेका १२ मानवअधिकारकर्मी पक्राउ

    काठमाडौं : राष्ट्रपति कार्यालय अगाडि प्रदर्शन गर्ने १२ जना मानवअधिकारकर्मी पक्राउ परेका छन् । पक्राउ पर्नेमा चरण प्रसाईं, पूर्णिमाया लामा, एमएम आचार्य, जनक राउत, एलिना...

  • सभामुख सापकोटाले लिए पद तथा गोपनीयताको सपथ

    काठमाडौं : नवनिर्वाचित सभामुख अग्निप्रसाद सापकोटाले पद तथा गोपनीयताको सपथ लिएका छन् । सोमबार बिहान राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजित एक समारोहबीच सभामुख सापकोटाले राष्ट्रपतिसमक्ष पद...

  • सभामुख विरुद्धको रिट न्यायाधीश सपना मल्लको इजलासमा

    काठमाडौं : नवनिर्वाचित सभामुख अग्निप्रसाद सापकोटालाई सभामुखमा चयन नगर्न माग गर्दै सर्वोच्च अदालतमा दर्ता भएको रिट न्यायाधीश सपना प्रधान मल्लको इजलासमा परेको छ । गत...

  • चन्दका चार नेताद्वारा पार्टी परित्याग

    हेटौँडा : नेपाल सरकारले प्रतिबन्ध लगाएको नेत्रविक्रम चन्द समूह नेतृत्वमा रहेका मकवानपुरका चार नेताले आज पार्टी परित्याग गरेका छन् । सो पार्टी परित्याग गर्नेहरुमा क्रमशः...

  • कोरोना भाइरसबाट सुरक्षाको व्यवस्थापन गर्न काँग्रेसको माग

    काठमाडौ : प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले कोरोना भाइरसबाट नेपाल पनि उच्च जोखिममा रहेको भन्दै यसबाट नेपालीको सुरक्षाका लागि गम्भीरतापूर्वक आवश्यक व्यवस्थापन गर्न सरकारसँग माग...

  • अग्नि सापकोटा सभामुखमा निर्विरोध निर्वाचित

    काठमाडौं : प्रतिनिधिसभाको सभामुखमा अग्निप्रसाद सापकोटा निर्वाचित भएका छन् । आइतबार बसेको संसद बैठकले सापकोटालाई निर्विरोध निर्वाचित गरेको हो । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का...

  • कर्णाली प्रदेशसभाको हिउँदे अधिवेशन आगामी माघ २४ गतेबाट सुरु

    सुर्खेत : कर्णाली प्रदेशसभाको हिउँदे अधिवेशन यही माघ २४ गते हुने भएको छ । कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकको निर्णयले माघ २४ गते पाँचौँ अधिवेशन...

  • हाम्रो चयन उपयुक्त रहेछ भन्ने निश्कर्ष आइसक्यो : नेता नेम्वाङ

    काठमाडौं : नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले प्रतिनिधिसभाको सभामुखमा आफूहरुले उपयुक्त पात्र चयन गरेको दावी गरेका छन् । आइतबार प्रतिनिधिसभाको बैठकमा सांसद अग्निप्रसाद सापकोटाको...

  • सर्वोच्चमा सापकोटाको सुनुवाइ स्थगित

    काठमाडौं : प्रतिनिधिसभाको सभामुखमा नेकपाको स्थायी कमिटी सदस्य अग्निप्रसाद सापकोटा सभामुख हुने निश्चित जस्तै भएको छ। सभामुखको एकल उम्मेदवार सापकोटाविरुद्धको मुद्दा सर्वोच्चका न्यायाधीश हरि फुँयालले...

  • सर्वोच्चमा सापकोटा विरुद्ध परेको रिटको सुनुवाइ हुँदै

    काठमाडौं : लाई सभामुख नबनाउन अन्तरिम आदेश माग गर्दै सर्वोच्च अदालतमा परेको रिटको सुनुवाइको पेसी तोकिएको छ । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीद्वारा दायर रिटको पेसी...

  • सभामुख चयनका लागी प्रतिनिधिसभा बैठक आज बस्दै

    काठमाडौं : प्रतिनिधिसभामा सभामुख चयनका लागि आज निर्वाचन हुँदैछ। सभामुख चयनको प्रक्रिया अगाडि बढाउन नयाँ बानेश्वरस्थित संसद् भवनमा दिउँसो ३ बजे प्रतिनिधिसभा बैठक बोलाइएको छ।...