राजनीति

प्रतिनिधिसभा बैठक आज बस्दै

काठमाडौं : प्रतिनिधिसभाको बैठक आज बस्दैछ। बैठकमा राष्ट्रियसभाबाट पारित भएका विधेयकको सन्देश जानकारी गराउनुका साथै संवैधानिक आयोगका बार्षिक प्रतिवेदनहरु पेश हुनेछन्। प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीले राजश्व चुहावट (अनुसन्धान तथा नियन्त्रण)...