राजनीति

प्रदेश १ को नाम ‘लिम्बुवान–किरात’ राख्न पहिचानवादीले  मुख्यमन्त्रीलाई  बुझाए ज्ञापनपत्र

बिराटनगर : एक नम्बर प्रदेश सरकारले स्थायी राजधानी टुंगो लगाएसंगै मंगलबारबाट सुरु अधिवेशनबाट नामको पनि टुंगो लगाउने गृहकार्य थालेको छ । तर, प्रदेशको नाम के राख्ने भन्ने विषयमा विवाद मिलेको...