राजनीति

पार्टी एकता कसैको लहलहैमा भएको होइन : अध्यक्ष प्रचण्ड

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तत्कालीन एमाले र तत्कालीन माओवादीबीच सोच विचार गरेरै एकता भएको बताएका छन्। जनयुद्ध दिवसको अवसरमा पार्टी मुख्यालय धुम्बारहीमा आयोजित कार्यक्रममा...