भारतीय पूर्व राष्ट्रपतिको निधनमा ओलीको ट्वीट : 'नेपालले महान मित्र गुमायो'

भारतीय पूर्व राष्ट्रपतिको निधनमा ओलीको ट्वीट : 'नेपालले महान मित्र गुमायो'

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीको निधनले आफू अन्यन्तै दुखित भएको बताएका छन् ।

उनले आज साँझ ट्विट गर्दै दुःखको यस घडीमा भारत सरकार, भारतीय जनता र शोकसंतप्त परिवारप्रति समवेदना  व्यक्त गरेका छन् ।

पूर्वराष्ट्रपति मुखर्जीको निधनबाट नेपालले एक महान् मित्र गुमाएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले मुखर्जीले विभिन्न ओहदामा रहेर नेपाल –भारत सम्बन्ध सुदृढ गर्न पुर्‍याएको योगदानको स्मरण पनि गरेका छन् ।

I am deeply saddened by the news of passing away of former President of India H.E. Pranab Mukherjee. Heartfelt condolences to the government and people of India as well as the bereaved family members. pic.twitter.com/1EpkvIWzvg

— KP Sharma Oli (@PM_Nepal) August 31, 2020

In his demise, Nepal has lost a great friend. We remember his contributions in strengthening Nepal-India relations in different capacities of his public life.

— KP Sharma Oli (@PM_Nepal) August 31, 2020