राजनीति

सर्वोच्चको फैसला स्वीकार गर्ने देउवा पक्षको निष्कर्ष : ‘पार्टीलाई एकताबद्ध बनाएर लैजाने जिम्मा सभापति थापाको’

उनका अनुसार नेपाली कांग्रेसले न्यायालयले गरेका निर्णयलाई सधैं आत्मसात गर्दै आएको उल्लेख गर्दै यसपटक पनि फैसलाप्रति असन्तुष्टि भए पनि त्यसलाई स्वीकार गर्ने निर्णय गरिएको हो। ...