राजनीति

नेकपाको स्थानीय जनप्रतिनिधि राष्ट्रिय भेला १० बुँदे कार्यदिशा पारित गर्दै सम्पन्न, ८४ को चुनावका लागि मोर्चा वा कम्युनिस्ट पुनर्गठनको तयारी

पार्टीको वर्गीय दृष्टिकोणमा विगतमा केही कमजोरी भएको स्वीकार गर्दै नेता सापकोटाले अबका दिनमा दलित, महिला, आदिवासी जनजाति र सुकुम्बासीका मुद्दामा पार्टी थप एकाकार भएर अघि बढ्ने प्रतिवद्धता जनाए। यसैबीच, गणतन्त्र...