त्यसैगरी, देशको पर्यटन प्रवर्द्धन र हवाई सुरक्षाको पाटो हेर्न छाया संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको नेतृत्व युवा नेता योगेश गौचनलाई सुम्पिँदै नेपाली कांग्रेसले यस छाया सरकारको खाकालाई पूर्णता दिएको...
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने औपचारिक भ्रमणका क्रममा छिमेकी मुलुक भारतको राजधानी नयाँदिल्ली पुगेका छन्। राजनीतिक तथा द्विपक्षीय सम्बन्ध सुदृढीकरणका...
सांसद शाहीले नेपाल–भारत सीमासम्बन्धी विषय उठाउँदै सरकारले भारतले नेपाली भूमि मिचेको दाबी गरेको हो भने त्यससम्बन्धी आधिकारिक प्रमाण संसद् समक्ष प्रस्तुत गर्न आग्रह गरे। उनले...
अर्यालले प्रतिनिधिसभा नियमावलीमा गरिएको नयाँ व्यवस्थाप्रति पनि विपक्षी दलको गम्भीर आपत्ति रहेको उल्लेख गरिन् । सांसद र सामान्य नागरिकका लागि कानुन समान हुनुपर्नेमा सत्तापक्षले चोरबाटोबाट...
पश्चिम नवलपरासीका प्रमुख जिल्ला अधिकारी दीपक नेपालले सुस्तामा पहिलेदेखि बनिरहेको तटबन्धभन्दा करिब ५० मिटर पूर्वतर्फ (नेपाली भूभागमै) नयाँ ठेक्काअन्तर्गत बाँधको काम अघि बढाउन खोज्दा भारतीय...
आइतबारको संसद् बैठकमा अचानक उपस्थित भई सांसदहरूले सोधेका प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री शाहले ‘नेपालले पनि भारतको भूमि मिचेको’ भनी अभिव्यक्ति दिएपछि राजनीतिक वृत्तमा यसको...
पूर्वप्रधानमन्त्री खनालले नेपाली जनता युगौँदेखि विदेशी अतिक्रमणका विरुद्ध लड्दै आएको स्मरण गराउँदै प्रधानमन्त्रीको भनाइले राष्ट्रिय स्वाभिमानमा चोट पुर्याएको उल्लेख गरेका छन्। ...
सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै अध्यक्ष साम्पाङले प्रधानमन्त्रीको अभिव्यक्तिप्रति असन्तुष्टि जनाउँदै नेपालले भारतको भूमि मिचेको भन्ने दाबी तथ्यसहित प्रमाणित गर्न आग्रह गरेका छन् । ...
भ्रमणका क्रममा दुवै दलबीच संगठनात्मक अभ्यास, लोकतान्त्रिक प्रक्रिया र जनमुखी राजनीतिक पहुँचका विषयमा अनुभव आदानप्रदान हुने अपेक्षा भाजपाले राखेको छ। भ्रमणका क्रममा रास्वपा प्रतिनिधिमण्डलले अध्यक्ष...
राष्ट्रपति पौडेलले आइतबार मध्यराति नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम ‘प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) विधेयक, २०८३’ र ‘मतदाता नामावली (पहिलो संशोधन) विधेयक,...
आइतबार राति ढिलोसम्म चलेको तनावग्रस्त बैठकमा सभामुख डीपी अर्यालले हुटिङ र लफडाकै बीच उक्त प्रतिवेदन बहुमतले पारित भएको घोषणा गरेका हुन्। प्रतिवेदन पारित गरेलगत्तै सभामुख...
मन्त्रालयद्वारा जारी विज्ञप्तिअनुसार, नेपाल-भारत सीमा निर्धारण गर्दा नदी सिमाना क्षेत्रमा स्थायी सीमा अवधारणा अवलम्बन गरिएका कारण यस्तो 'क्रस बोर्डर अकुपेसन' को स्थिति सिर्जना भएको हो।
तर, सभामुखले दफावार छलफल सदनमै गरियोस् भन्ने कार्यसूची पहिले नै तय भइसकेको र सोही कार्यतालिकाअनुसार प्रक्रिया अगाडि बढाइएको प्रष्ट पार्दै सदनको कारबाहीलाई निरन्तरता दिए। ...
यसअघि बैठकमा प्रधानमन्त्री एवं गृहमन्त्री वालेन्द्र शाहका तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ती विधेयक पारित गरियोस् भन्ने बेग्लाबेग्लै प्रस्ताव पेस राखेको थियो...