घटनापछि उत्पन्न अत्यधिक तनावका कारण जिल्ला प्रशासन कार्यालय सुनसरीले सोमबार बिहानैदेखि प्रभावित क्षेत्रहरूमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको थियो। ...
गृहमन्त्री सुधन गुरुङको अध्यक्षतामा सोमबार बिहान गृह मन्त्रालयमा बसेको मन्त्रीस्तरीय सुरक्षा बैठकले मन्त्रालयका सहसचिवको नेतृत्वमा सो समिति गठन गर्ने निर्णय गरेको हो। बैठकमा गृहसचिव, नेपाल...
केन्द्रीय सदस्य अर्जुननरसिंह केसीको संयोजकत्वमा गठित उक्त समितिमा केन्द्रीय सदस्यद्वय उज्ज्वलप्रसाद बराल र प्रदीपराज शर्मालाई सदस्यका रूपमा मनोनयन गरिएको पार्टीद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ।
एमाले लुम्बिनी प्रदेश कमिटीद्वारा आयोजित 'मिसन पार्टी जागरण अभियान' को शुभारम्भ कार्यक्रममा बोल्दै उनले कार्यकर्तामा चरम निराशा छाएको र यो पार्टी जीवनकै ठूलो पराजय भएको...
प्रदेशसभामा दर्ता भएको अविश्वास प्रस्तावपछि मुख्यमन्त्री कँडेलले पदबाट राजीनामा दिनुभएको थियो ।असार ३२ गते नेपाली कम्युनिष्ट पार्टी (नेकपा) र नेपाली कांग्रेसका १६ जना प्रदेशसभा सदस्यले...
यस कुल बजेटमध्ये चालू खर्च, पुँजीगत खर्च र वित्तीय व्यवस्थातर्फको रकम समावेश छ। ऐनले विभिन्न संवैधानिक निकाय, मन्त्रालय र विभागहरूलाई अनुसूचीमा उल्लेख भएबमोजिमको सीमाभित्र रहेर...
अस्ट्रेलियाका नेपाली युवा उद्यमीहरूद्वारा आयोजित एक सम्मेलनलाई शनिबार भर्चुअल सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।
"एक पटकको नेपाली, सधैंको नेपाली हौं भन्ने हाम्रो मान्यतामा हामी...
यसबाहेक विगतमा भएका सहमतिहरूको हुबहु कार्यान्वयन, सीमावर्ती तथा विकट क्षेत्रका नागरिकको स्वास्थ्य अधिकारको ग्यारेन्टी, र भदौ २३ तथा २४ गतेको जेन्जी आन्दोलनका क्रममा भएको तोडफोड...
एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’द्वारा शनिबार हस्ताक्षरित राष्ट्रिय सहमतिले यसअघि गरिएको प्रदेशको सत्ता समीकरण प्रभावित हुने भएको छ ।
प्रदेश सभाहरूमा पछिल्लो समय बजेट निर्माणमा देखिएका असमझदारी, बजेट विहीनताको अवस्था र अस्वस्थ राजनीतिक प्रतिस्पर्धा लगायतका समस्याहरूलाई समाधान गर्न नेकपा (एमाले) र नेपाली कम्युनिष्ट पार्टीबीच...
शनिबार दिउँसो ३ बजे सोही अविश्वासको प्रस्तावमाथि छलफल गर्ने कार्यसूचीसहित प्रदेशसभा बैठक आह्वान गरिएको थियो। तर, मतदान प्रक्रिया र अविश्वासको प्रस्ताव सामना गर्नुअघि नै मुख्यमन्त्री...
मुख्य सचेतक कविन्द्र बुर्लाकोटीले शनिबार जारी गरेको विज्ञप्तिमा मिति साउन ७ गते जनतासँगको भेटघाट कार्यक्रम सकेर फर्किने क्रममा सांसद पौडेलमाथि गरिएको कालो मसी प्रहार तथा...
सुरक्षा निकायलाई पूर्वजानकारी नदिई स्थलगत निरीक्षण गर्दा त्यहाँको वास्तविक वस्तुस्थिति बुझ्न सजिलो हुनुका साथै कार्यक्षेत्रमा खटिएका निकायहरू थप जिम्मेवार र चनाखो हुने उनले स्पष्ट पारे।