एमालेले बोलायो स्थायी कमिटीको पहिलो बैठक

एमालेले बोलायो स्थायी कमिटीको पहिलो बैठक

काठमाडौँ । नेकपा (एमाले)ले स्थायी कमिटीको पहिलो बैठक बोलाएको छ । 

बैठक यही असोज २२ गते दिउँसो १ बजेका लागि बोलाइएको प्रचार विभाग प्रमुख निरज आचार्यले जानकारी दिए । उनका अनुसार, बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्नेछ । 

११औँ महाधिवेशनपछि स्थायी कमिटीको पहिलो बैठक बस्न लागिएको हो । 

छुटाउनुभयो कि ?