यसैगरी, निर्वाचन आयुक्त पदका लागि सिफारिस हुनुभएका गुरुप्रसाद वाग्ले र डा. राजीव सुब्बा (काठमाडौँ) को नाम पनि समितिले सर्वसम्मतिले अनुमोदन गरेको छ। ...
मंगलबार निधन भएका श्रेष्ठको पार्शिव शरीर अहिले श्रद्धाञ्जलीका लागि सानेपामा राखिएको छ । उनको पार्थिव शरीरमा सभापति गगन थापाले पार्टीको झण्डा ओढाएका छन् । ...
नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले भीड नियन्त्रण तथा द्वन्द्व व्यवस्थापनमा सुरक्षा निकायहरूले आवश्यकताभन्दा बढी बल प्रयोग गरेको टिप्पणी गर्दै जिल्ला प्रशासनको नेतृत्वमा स्थानीय तहमा...
रास्वपाका सभापति रवि लामिछानेले आयोजना गरेको उक्त बैठक सिंहदरबारस्थित सार्वजनिक लेखा समितिको सभाहलमा बसिरहेको छ। बैठकमा देशका प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूको बाक्लो उपस्थिति रहेको...
बैठकका लागि सम्पूर्ण दलहरूलाई औपचारिक पत्राचार गरिनुका साथै सभापति लामिछानेले आफैँ शीर्ष नेताहरूसँग फोनमार्फत संवाद गरी आमन्त्रण गरेको महामन्त्री आचार्यले जानकारी दिए। ...
सामान्य विषयबाट सुरु भएको विवादमा आक्रोशित हुँदा ज्यान गुम्ने अवस्था पुग्नु र समाज नै अशान्त बन्नु कुनै पनि मानवता बोकेको व्यक्तिले चाहेको विषय नभएको उनको...
भारतीय पक्षबाट औपचारिक निमन्त्रणा गइसकेको पुष्टि भएसँगै दुई देशबीचको उच्चस्तरीय भ्रमण र द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउने दिशामा कूटनीतिक संवादहरू तीव्र हुने अपेक्षा गरिएको छ।
नेपाली कांग्रेसका वरिष्ठ नेता तथा पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठको ८३ वर्षको उमेरमा निधन भएको छ। लामो समयदेखि प्यान्क्रियाटिक क्यान्सर सँग जुधिरहेका श्रेष्ठको मङ्गलवार ललितपुरको जावलाखेलस्थित हेलिअस...
हालै नारायणी अस्पतालमा कार्यरत चिकित्सकमाथि भएको सांघातिक आक्रमणपछि स्वास्थ्यकर्मीहरूको सुरक्षा र कानुनी व्यवस्थाको कडा कार्यान्वयनको माग चर्किएपछि मन्त्रालयले यो कदम चालेको हो। ...
सरकारी वार्ता टोली र डा. केसी पक्षबीच भएको सम्झौताको मुख्य बुँदामा कैलालीस्थित शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय (गेटा) मा तत्काल ३ सय शय्याको अस्पताल सञ्चालन...