कांग्रेस महाधिवेशन : मतदानको समय साँझ ५ बजेसम्म थप

कांग्रेस महाधिवेशन : मतदानको समय साँझ ५ बजेसम्म थप

काठमाडौँ । नेपाली कांग्रेसको १५ औं महाधिवेशन अन्तर्गत नयाँ कार्यसमिति चयनका लागि भइरहेको मतदानको समय थप गरिएको छ ।

यसअघि तय भएको दिउँसो ३ बजेसम्मको समयमा दुई घण्टा थप गरी ५ बजेसम्म कायम गरिएको छ ।


निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालले एक सूचना जारी गरेर मतदानको समय थप गरेको जानकारी दिएका छन् ।

छुटाउनुभयो कि ?