सभामुख र राष्ट्रपतिबिच शिष्टाचार भेटवार्ता

सभामुख र राष्ट्रपतिबिच शिष्टाचार भेटवार्ता

काठमाडौँ । सभामुख डीपी अर्यालले राष्ट्रपति रामचन्द्र पौडेलसँग शिष्टाचार भेट गरेका छन्।

आज शीलतनिवास पुगेर सभामुखले राष्ट्रपतिसँग भेट गरेका हुन्। भेटका क्रममा सभामुख अर्यालले अन्तरव्यवस्थापिका संघ (आईपीयू) को १५३औँ महासभामा सहभागी हुन जान लागेकोबारे जानकारी गराए।

सभामुख आइतबार आईपीयूको महासभामा सहभागी हुन प्रस्थान गर्दै छन्।

छुटाउनुभयो कि ?