समाचार

मन्त्रिपरिषद बैठक सम्पन्न, प्रधानमन्त्रीले भने-'सरकार ढल्दैन, ढुक्कसँग काम गर्नुहोस्'

काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठक सम्पन्न भएको छ । बैठकमा प्रधामन्त्री केपी ओलीले पार्टीभित्र विकसित राजनीतिक घटनाक्रमको आफूले दह्रो प्रतिवाद गर्ने बताएका छन्। ...