समाचार

काठमाडौं उपत्यकामा आज थपिए अहिलेसम्मकै धेरै संक्रमित

काठमाडौं । काठमाडौं उपत्यकामा  एकै दिन थप ७३७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। उपत्यकामा एकै दिन थपिएको यो संख्या अहिलेसम्मकै उच्च हो । बुधबार स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो...