समाचार

वामदेव र कुलमानबारे निर्णय लिन मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौं । मन्त्रिपरिषद्को नियमित बैठक आज साँझ बस्दैछ। बैठक प्रधानमन्त्री निवास बालुवाटारमा साँझ ५ बजे बस्नेछ ।  बैठकले विद्युत प्राधिकरणका कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई दोहोर्याउने निर्णय गर्ने तयारी भैरहेको स्रोतले...