मन्त्रिपरिषद् बैठक बालुवाटारमा बस्दै

मन्त्रिपरिषद् बैठक बालुवाटारमा बस्दै

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले आज बिहीबार मन्त्रिपरिषद् बैठक बोलाएका छन्। बैठक अपरान्ह ४ बजे बालुवाटारमा बस्नेछ । 

मन्त्रिपरिषद् बैठकमा नियमित एजेण्डामा छलफल हुने एक मन्त्रीले जानकारी दिए। 

मन्त्रिपरिषद्को नियमित बैठक प्रत्येक सोमबार र बिहीबार बस्नेगरेको छ ।