काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पुर्व महामन्त्री कृष्णप्रसाद सिटौलालाई कोरोना संक्रमण पुष्टि भएको छ । सिटौलाको शुक्रबार गरिएको पिसिआर परिक्षणबाट पोजेटिभ रिपोर्ट आएको उनकोे निजि सचिवालयले जनाएको छ ।
अहिले सिटौलाको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।
उनी होम आइसोलेसनमै रहेका छन् ।