समाचार

नेकपा सचिवालय बैठक सुरु, नयाँ मन्त्री छान्ने तयारी

काठमाडाैं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ । सोमबारको सचिवालय बैठक स्थगित गरी मन्त्रिपरिषद् पुनर्गठन तथा बैठकमा प्रस्तावित एजेन्डाबारे प्रधानमन्त्री केपी शर्मा ओली...