समाचार

खुमलटारमा प्रचण्ड-नेपाल समूहको बैठक, यस्तो छ भोलिको रणनीति

काठमाडौं । नेकपा सचिवालय बैठकका पूर्व सन्ध्यामा आज साँझ अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवास खुमलटारमा पाँच भाइको राणनीतिक बैठक बसेको छ । प्रचण्ड निवासमा बसेको सो बैठक खासगरी भोलिको सचिवालय...