समाचार

नेकपा महासचिव पौडेल र उपप्रधानमन्त्री पोखरेललाई पार्टी कार्यालयमा बोलाएर प्रचण्डले दिए यस्तो चेतावनी

काठमाडौं । पार्टीभित्र देखिएको विवाद समाधानको प्रयास स्वरूप नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी महासचिव विष्णु पौडेल र उपप्रधानमन्त्री ईश्वर पोखरेलसँग परामर्श गरेका छन् । धुम्बाराहीस्थित पार्टी केन्द्रीय कार्यालयमा...