समाचार

काठमाडौं उपत्यकामा आज थपिए ८१७ जना संक्रमित

काठमाडौँ । आज काठमाडौँ उपत्यकामा ८१७ जना कोरोना संक्रमित थपिएका छन् । काठमाडौँमा मात्रै २३५ महिला र ४१४ पुरुष गरी ६४९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ...