समाचार

राष्ट्रियसभा बैठक बस्दै, प्रधानमन्त्रीले सम्बोधन गर्ने

काठमाडौं । राष्ट्रियसभाको बैठक आज १ बजे बस्ने कार्यक्रम छ । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान राजनीतिक विषयमा सम्बोधन गर्ने कार्यक्रम रहेको राष्ट्रियसभाका सचिव राजेन्द्र फुयाँलले जानकारी दिए ।