समाचार

परराष्ट्रमन्त्री ज्ञवाली भारत प्रस्थान, के सन्देश पठाए ओलीले मोदीलाई ?

काठमाडौं । नेपाल–भारत परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको छैटौँ बैठकमा भाग लिन परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली दिल्ली प्रस्थान गरेका छन् । मन्त्री ज्ञवाली बिहीबार बिहान भारतको दिल्ली प्रस्थान गरेका हुन् । ...