समाचार

ओलीमाथि थप कारबाही गर्न प्रचण्ड–नेपाल समूहको स्थायी समिति बैठक आज बस्दै

काठमाडौं । नेकपाको प्रचण्ड–नेपाल समूहको स्थायी कमिटी बैठक आइतबार बस्दैछ । पार्टी कार्यालय पेरिस डाँडामा दिउँसो साढे १२ बजे बैठक बोलाइएको स्थायी कमिटी सदस्य पम्फा भुसालले जानकारी दिइन् । ...