समाचार

नेकपा एकताका लागि वामदेवले सार्वजनिक गरे यस्तो अवधारणापत्र

काठमाडाैं । प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभा विघटन गरेसँग चोइटिएको नेकपालाई पुनः एक बनाउन नेकपाका उपाध्यक्ष वामदेव गौतमले ‘नेकपा एकता राष्ट्रिय अभियान’ घोषणा गरेर अवधारणापत्र सार्वजनिक गरेका छन् । ...