निर्वाचन आयोगले खारेज गर्‍यो नेकपा, एमाले र माओवादीलाई पठायो यस्तो पत्र

निर्वाचन आयोगले खारेज गर्‍यो नेकपा, एमाले र माओवादीलाई पठायो यस्तो पत्र

काठमाडौं । निर्वाचन आयोगले केपी शर्मा ओली र पुष्पकमल दाहाल अध्यक्ष रहेको नेपाल कम्युिनस्ट पार्टी (ने क पा) खारेज गरेको छ।

आयोगले मंगलबार विज्ञप्ति जारी गरी सर्वोच्च अदालतको फैसलाअनुसार दर्ता नम्बर १४५ मा दर्ता नेकपा खारेज गरेको जानकारी दिएको हो। 

साथै आयोगले नेकपा एमाले र नेकपा माओवादी केन्द्रलाई एकीकरण गर्ने भएमा १५ दिनभित्रमा निवेदन दिन आग्रह गरेको छ ।