प्रतिनिधिसभा बैठक आज बस्दै, यस्तो छ कार्यसूची

प्रतिनिधिसभा बैठक आज बस्दै, यस्तो छ कार्यसूची

काठमाडौं ।  आज बस्ने प्रतिनिधिसभा बैठकको कार्यसूची सार्वजनिक भएको छ । प्रतिनिधिसभाको बैठक आज १ बजे बस्दै छ ।

सम्भावित कार्यसूचीमा सरकारले विभिन्न अध्यादेश पेश गर्ने र प्रतिनिधिसभाका वर्तमान तथा पूर्व सदस्यको निधनप्रति शोक प्रस्ताव पारित गर्ने कार्यसूची रहेको संघीय संसदको महासचिव डा भरतराज गौतमले जारी गरेको कार्यसूचीमा उल्लेख छ ।

यसअघि आइतबारको बैठकमा सभामुखले संवैधानिक परिषदसम्बन्धी अध्यादेश पेश गर्न अनुमति दिएपछि कांग्रेसको अवरोधका कारण बैठक स्थगित भएको थियो ।

यस्तो छ कार्यसूची