संसद

संसद सचिवालयद्वारा एमाले सांसद् कोइरीको निलम्बन फुकुवा

काठमाडौँ । संघीय संसद सचिवालयले नेकपा एमालेका सांसद लक्ष्मी महतो कोइरीको निलम्बन फुकुवा गरेको छ। सांसद कोइरीमाथि मधेश आन्दोलनका क्रममा सशस्त्र प्रहरीका असइ थमन विकको हत्या आरोप लागेपछि निलम्बनमा परेका...