शिक्षा/स्वास्थ्य

थप २ हजार १६९ जनामा कोरोना संक्रमण पुष्टि, २२ जनाको मृत्यु

काठमाडौं । नेपालमा थप दुई हजार १६९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १० हजार ४१७ वटा स्वाब नमुनाको परीक्षण गरिएकोमा दुई हजार १६९ जनाको नतिजा...