शिक्षा/स्वास्थ्य

कोरोना निको भएका ८ जनाको दृष्टि गुम्यो

भारतमा कोरोना महामारीका साथ ‘ब्ल्याक फंगस’को खतरा पनि बढिरहेको छ। गुजरातमा कोरोना संक्रमण निको भएका बिरामीमा ‘ब्ल्याक फंगस’ देखिएको हो। कोरोना संक्रमण सँगसँगै गुजरातमा यो समस्या बढिरहेको भारतीय सञ्चारमाध्यमले उल्लेख...