शिक्षा/स्वास्थ्य

थप १० लाख डोज कोरोनाविरुद्धको खोप काठमाडौं आइपुग्यो, को-को परे खोप लगाउने प्रथमिकतामा

काठमाडौं । सरकारले भारतसँग खरिद गरेको १० लाख डोज  कोरोनाविरुद्धको ‘कोभिशिल्ड’ खोप काठमाडौं आइपुगेको छ। नयाँ दिल्लीबाट एयर इन्डिया विमानमार्फत आइतबार दिउँसो १० लाख डोज खोप काठमाडौं आइपुगेको हो। ...