शिक्षा/स्वास्थ्य

नेपाललाई २ करोड ५० लाख डोज खोप दिन रुस तयार

काठमाडौं । समाचार संस्था रोयटर्सले रुसले नेपाललाई कोरोना भाइरविरुद्धको खोप दुई करोड ५० लाख डोज उपलब्ध गराउने उल्लेख गरेको छ। रोयटर्सले रुसको सरकारी समाचार एजेन्सी आरआइए न्यूजलाई उदृत गर्दै उक्त...