दुर्गा प्रसाई

दुर्गा प्रसाईँ पक्राउ परेका होइनन्, निषेधित क्षेत्रमा सम्बोधन रोक्न घर पुर्‍याइएको हो: प्रहरी

आइतबार झापाबाट काठमाडौँ आइपुगेपछि विमानस्थल परिसरबाटै सुकुमवासी समस्या, देशमा बढेका आत्मदाहका घटना, गरिब तथा पीडित नागरिकको अवस्था लगायतका समसामयिक राष्ट्रिय विषयमा विशेष सम्बोधन गर्ने प्रसाईँको पूर्वनिर्धारित कार्यक्रम थियो। ...

ताजा समाचार

धेरै पढिएको