एसीसी प्रिमियर कप

हङकङले नेपाललाई दियो २६२ रनको लक्ष्य

काठमाडौं। मलेसियामा जारी एसीसी प्रिमियर कप अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले हङकङसँग प्रतिस्पर्धा गरिरहेको छ । क्वालालाम्पुरस्थित बायुमास ओभलको मैदानमा जारी खेलमा हङकङले नेपाललाई २६२ रनको लक्ष्य दिएको छ...

ताजा समाचार

धेरै पढिएको