अर्कातर्फ ५२ वर्षीय मन्सुर अब्बास नेतृत्वको अरब राम पार्टीले स्थानीय अरब समुदायमा अपराध नियन्त्रणजस्ता मुद्दालाई प्राथमिकतामा राखेको छ। सन् २०२१ मा इजरायली सरकारमा सहभागी भएर इतिहास रचेको यो पार्टीले यसपटक...