राष्ट्रपति भवन शीतल निवासमा बुधबार बिहान १० बजेर २६ मिनेटको शुभसाइतमा राष्ट्रपति पौडेलले गुरु पुरोहितको हातबाट टीका, जमरा र प्रसाद ग्रहण गरेका हुन्। ...