शुक्रबार बिहान २ः२५ बजेसम्म प्राप्त विवरणअनुसार घाइतेमध्ये ११ जनाको अवस्था गम्भीर छ भने २१ जनालाई सामान्य चोट लागेको सिन्ह्वाले जनाएको छ। भूकम्पका कारण ३०० भन्दा बढी घर भत्किएका छन्। ...